पासपोर्टमा अंकुश लगाउँदै सरकार

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ १४, सोमबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ।

सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको छ।

संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभा पुगेको राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस